• October 11th, 2013

एनआरएनलाई धनीहरुको मात्र संस्था हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो- थापा

रामप्रताप थापा एनआरएनको दुनियामा नयाँ नाम होइन । दस बर्ष अघी देखी संस्थाको उन्नती र प्रगतीमा निरन्तर लागिरहेका थापा यसका संस्थापक सदस्य मध्येका एक पनि हुन । एनआरएनको चौथो महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेका थापाले त्यतिबेला संस्थामा बिभाजन नहोस् भनेर सहमतीका लागि देवमान हिराचनलाई अध्यक्ष पद ...

  • October 11th, 2013

सर्वसम्मत नेतृत्व चयनकालागि अपील

गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली सँघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डू जानुलाग्नुभएका सबै प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ। एक वक्तव्य प्रकाशित गर्दै थापाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकांक्षीलाई संस्थाभित्र ...

  • October 10th, 2013

नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ – Ram P. Thapa To nepalipatra.com

रामप्रताप थापा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का संरक्षक हुन् । संस्थाको स्थापनाकालदेखि नै विभिन्न महत्वपूर्ण भूमिकामा रहेर एनआरएन अभियानमा सक्रिय जर्मनी निवासी थापा आउँदो विश्व सम्मेलनमा आगामी कार्यकालको अध्यक्षका रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । हाल उनले दोहोरो नागरिकता कार्यदलको ...

  • October 10th, 2013

सर्वसम्मत नेतृत्व चयनका लागि एनआरएन संरक्षक थापाको अपिल

गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली संघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डौ जान लागेका प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गरेका छन् । थापाले सोमबार वक्तव्य प्रकाशित गरी गैरआवासीय नेपाली संघको अध्यक्ष पदका ...

  • October 8th, 2013

The Structure of NRN should be changed. Interview to nepal24hours.com

You have announced your candidacy for the chairperson of the NRN-ICC, why do you want to be the chairperson of the organization? I am among the founders of the organization. I also hold the posts like vice chairperson of NCC Europe and vice-chairperson and patron of ...

  • October 3rd, 2013

तपाईहरुको माया र भरोसालाई म सदैब सम्मान गर्दै आफ्नो उम्मेद्वारी कुनै पनि अवस्थामा फिर्ता लिने छैन

जर्मनीको डर्त्मोण्डमाअवस्थित ए एंड ओ होटेलमा एन आर डब्लुबाट एन आर एन ए जर्मनीमा पर्तिनिधी गर्ने केन्द्रिय पधाधिकारीहरु र बभिन्न संघ संथाका प्रतिनिधिहरु, समाजसेवीहरु, बिद्यार्थिहरु र बुद्धिजिविहरुको बिसेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एन आर एन ए जर्मनीका उपाध्यक्ष रण बाहादुर साउदको अध्यक्षतामा ...

  • September 23rd, 2013

एनआरएनएको संरचनामै परिवर्तन गर्नुपर्छ

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का संरक्षक हुन्, रामप्रताप थापा। स्थापनाकालदेखि एनआरएनए अभियानमा सक्रिय थापा जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्य दूत पनि हुन्। अगामी महिना हुने गैरआवासीय नेपालीहरूको सम्मेलनमा उनले त्यसको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। त्यही सेरोफेरोमा सुरेशराज न्यौपानेले थापासँग गरेको कुराकानीको सम्पादित ...

  • September 23rd, 2013

एन आर एनका केहि कमि कमजारी देखिएका छन्, म त्यसलाई सच्चाउन चाहन्छु

राम प्रताप थापा उहााको परिचयका लागी यो नामै काफी छ । एन आर एनका एक हस्ती सस्थापक सदस्य आदी ईत्यादी…। २००९ साल देखी हाल सम्म एनआरएनमा संरक्षक हुनुहुन्छ । त्यस बाहेक उहााले नेपाली नागरीकताको निरन्तरता कार्यदल र अनुसासन समितिको अध्यक्षयता गर्नु हुन्छ । एनआरएनएका संस्थापक ...

  • September 8th, 2013

एनआरएनलाई धनीको मात्र संस्था बनाइंदैछ

४० वर्ष देखि जर्मनीको कोलोनमा छन् गैर आवासीय नेपाली संघका संरक्षक रामप्रताप थापा । बैंकिङ क्षेत्रमा फाइनान्स एनलिष्ट भएर लामो समय काम गरेका थापासंग एनआरएन फाउण्डर मेम्बर, आइसीसी मेम्बर, रिजनल भाइस प्रेसिडेन्ट, ग्लोवल भिपी र संरक्षक सम्म भएर काम गरेको अनुभव छ । उनी जर्मन ...

  • August 30th, 2013

सबैले सहयोग गरौं, नागरिकताको निरन्तरता कायम गर्न सकिन्छ ।

बिदेशमा रहँदा पनि नेपाली भएर बस्न पाउने अनि हाम्रो देश नेपाल हो भनेर गौरब गरेर देश जान पाइयोस भन्ने हाम्रो भनाइ हो । यो हाम्रो पुस्ताको लागि मात्रै होइन पुस्तौं पुस्ता सन्ततिहरुको लागि हो । नेपाल राष्ट्रलाई एनआरएनको नागरिकता कायम नै राख्दा कुनै हानी हुँदैन । स्वदेश प्रति ...