Archive for August, 2013

सबैले सहयोग गरौं, नागरिकताको निरन्तरता कायम गर्न सकिन्छ ।

August 30th, 2013 | 1 Comment
बिदेशमा रहँदा पनि नेपाली भएर बस्न पाउने अनि हाम्रो देश नेपाल हो भनेर गौरब गरेर देश जान पाइयोस भन्ने हाम्रो भनाइ हो । यो हाम्रो पुस्ताको लागि मात्रै होइन पुस्तौं पुस्ता सन्ततिहरुको लागि हो । नेपाल राष्ट्रलाई एनआरएनको नागरिकता कायम नै राख्दा कुनै हानी हुँदैन । स्वदेश प्रति ...

Address by Mr.Ram Pratap Thapa in ANA 2009, USA

August 26th, 2013 | No Comments
Address by Mr.Ram Pratap Thapa in ANA 2009, USA.

‘यसकारण थापालाई एनआरएनको नेतृत्व दिनुपर्छ’ – दिल बहादुर गुरुङ

August 24th, 2013 | 1 Comment
१९८० मा नेपाली कार्पेटको बजार बिस्तार गर्ने सिलसिलामा म युरोप आएको हुँ । त्यसपछि म यही ब्यापार गर्न लागे समय बित्न कति समय लाग्दो रहेछ र आज ३३ बर्ष भयो मेरो जर्मनीको बसाई । म २० बर्षदेखि नेपाल पर्यटन बोर्डको प्रतिनिधि हुँ । भिजिट नेपाल ...

हाम्रो एउटै लक्ष्य नेपाल हो

August 23rd, 2013 | No Comments
३५ वर्षअघि उच्च शिक्षाका लागि जर्मनी पुग्दा उनीसँग धेरै सपना थिएनन् । फर्केर नेपालमै केही गर्ने सोच थियो उनमा । जागिर पनि ‘गरहिेरौँ न !’ भन्दाभन्दै उतै घरजम भयो, पारविारकि दायित्व बढ्दै गयो । आज, भोलि भन्दाभन्दै साढे तीन दशक बितेको पत्तै भएन । र, अहिले जर्मनीको प्रतिष्ठित सेभिङ्स ...

Ram Pratap Thapa Candidacy, “Statement of Announcement”

August 21st, 2013 | No Comments
Dear NRNA Colleagues Greetings from Germany! Together with you all, we have helped NRNA come a long way forward in the last 10 years. It has been my privilege to work with so many of you to establish and promote NRNA for the betterment of the Diaspora ...

Namaste Europe Episode-73

August 20th, 2013 | No Comments
09 Aug 13. Ram Pratap Thapa, video interview to Namaste Europe. One TV broadcasting from Nepal NTV plus Nepali, TV UK, my TV channel, MNTV Australia and Whitehimal USA.

के भन्छन एनआरएनए अध्यक्षका उम्मेदवार थापा?

August 19th, 2013 | No Comments
आगामी अक्टोबर १९ देखि २२ सम्म हुने एनआरएनएको छैठो महाधिबेशनका लागि एनआरएनए केन्द्रीय अध्यक्ष पदको उम्मेदवारको घोषणा गरेका राम प्रताप थापाले संघको नेतृत्वपदमा रहेर अझै केहि समय सेवा गर्ने चाहना रहेको बताएका छन । एनआरएका पुर्व केन्द्रीय उपाध्यक्ष, दीगोपना सम्बन्धी ...

Ram Pratap Thapa Announces Candidacy

August 18th, 2013 | No Comments
KATHMANDU: Founder and Patron of Non Residential Nepali Association (NRNA) Ram Pratap Thapa has announced his candidacy for the next term. Thapa, who was active in the movement since the establishment of NRNA, claimed that he is filing the candidacy as his long association with the ...

एनआरएनए अध्यक्षमा थापाको उम्मेद्‍वारी

August 18th, 2013 | No Comments
काठमाडौं, श्रावण २० – गैर आवासीय नेपाली संघ एनआरएनएका संरक्षक रामप्रताप थापाले अध्यक्षमा उम्मेद्‍वारी दिने घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गरि थापाले उम्मेद्‍वारी दिने घोषणा गरेका हुन् । उम्मेद्‍वारी दिने घोषणा गर्दै थापाले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता ...

Namaste Europe Episode 64

August 18th, 2013 | No Comments
Namaste Europe Episode, a TV Show broadcasting from Nepal NTV plus Nepali, TV-UK, myTV channel MNTV Australia, Whitehimal USA news covering from overseas relating to Nepali society.