Archive for October, 2013

सुझाव, सहयोग र सद्भाबको निम्ति धन्यवाद

October 26th, 2013 | No Comments
आदरणीय गैर अवासीय नेपाली संघसंग आबद्ध दाजुभाइ तथा दिदीबहिनिहरु, गैर अवासीय नेपालीहरुको भर्खरै सम्पन्न विश्व सम्मेलनमा नयाँ नेतृत्वका निम्ति मैले पनि उम्मेद्धवारी दिएको थिएँ भन्ने कुरा त यहाँहरु सबैलाई अवगत नै छ । गैर अवासीय नेपाली संघको इतिहासमा नेतृत्वको चयन अहिले सम्म हरेकपटक सर्व सम्मतबाट हुने ...

नेपाल र नेपालीको सम्रिद्धी नै हाम्रो हित । एनआरएनको सम्मान नै मेरो जीत ।

October 20th, 2013 | No Comments

एनआरएनको सम्मान र अनुभवि नेत्रित्वका लागि राम प्रताप थापालाई जिताउं ।

October 20th, 2013 | No Comments

एनआरएनको सम्मान नै मेरो जीत

October 20th, 2013 | No Comments
Select the right person.

शुभ बिजया दशमी २०७० को पावन अवसरमा तपाईको सुख शान्ति र दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना

October 13th, 2013 | No Comments
आदरणीय गैर आवासीय नेपाली साथीहरु शुभ बिजया दशमी २०७०को पावन अवसरमा तपाईको सुख शान्ति र दिर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथीहरु हामी गैरआवासीय नेपालीहरु केहि दिन पछि नै हुन गइरहेको बिश्व सम्मेलन र नयाँ नेतृत्वको चयनका क्रममा छौ । यसै सन्दर्भमा आगामी नेतृत्वका ...

एनआरएनलाई धनीहरुको मात्र संस्था हुन नदिनका लागि नै मेरो उम्मेद्बारी हो- थापा

October 11th, 2013 | No Comments
रामप्रताप थापा एनआरएनको दुनियामा नयाँ नाम होइन । दस बर्ष अघी देखी संस्थाको उन्नती र प्रगतीमा निरन्तर लागिरहेका थापा यसका संस्थापक सदस्य मध्येका एक पनि हुन । एनआरएनको चौथो महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेका थापाले त्यतिबेला संस्थामा बिभाजन नहोस् भनेर सहमतीका लागि देवमान हिराचनलाई अध्यक्ष पद ...

सर्वसम्मत नेतृत्व चयनकालागि अपील

October 11th, 2013 | No Comments
गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली सँघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डू जानुलाग्नुभएका सबै प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ। एक वक्तव्य प्रकाशित गर्दै थापाले गैरआवासीय नेपाली संघको अध्यक्ष पदका आकांक्षीलाई संस्थाभित्र ...

Some snapshots

October 10th, 2013 | No Comments
In the image:

नेपाल सरकारले गर्न नसकेको काम एनआरएनले गर्नुपर्छ – Ram P. Thapa To nepalipatra.com

October 10th, 2013 | No Comments
रामप्रताप थापा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का संरक्षक हुन् । संस्थाको स्थापनाकालदेखि नै विभिन्न महत्वपूर्ण भूमिकामा रहेर एनआरएन अभियानमा सक्रिय जर्मनी निवासी थापा आउँदो विश्व सम्मेलनमा आगामी कार्यकालको अध्यक्षका रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । हाल उनले दोहोरो नागरिकता कार्यदलको ...

सर्वसम्मत नेतृत्व चयनका लागि एनआरएन संरक्षक थापाको अपिल

October 10th, 2013 | No Comments
गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले गैरआवासीय नेपाली संघको छैठौं विश्व सम्मेलनमा भाग लिन काठमाण्डौ जान लागेका प्रतिनिधिहरुलाई सहमतिका आधारमा संघको नयाँ नेतृत्व चुन्ने वातावरण बनाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न अपील गरेका छन् । थापाले सोमबार वक्तव्य प्रकाशित गरी गैरआवासीय नेपाली संघको अध्यक्ष पदका ...