• August 30th, 2013

सबैले सहयोग गरौं, नागरिकताको निरन्तरता कायम गर्न सकिन्छ ।

बिदेशमा रहँदा पनि नेपाली भएर बस्न पाउने अनि हाम्रो देश नेपाल हो भनेर गौरब गरेर देश जान पाइयोस भन्ने हाम्रो भनाइ हो ।
यो हाम्रो पुस्ताको लागि मात्रै होइन पुस्तौं पुस्ता सन्ततिहरुको लागि हो ।
नेपाल राष्ट्रलाई एनआरएनको नागरिकता कायम नै राख्दा कुनै हानी हुँदैन ।

स्वदेश प्रति बफादार भइरहन सके नेपाल राष्ट्र सम्रीद्ध बन्छ र त्यसका लागि स्वदेशको नागरिकताले एउटा जीवन्त तन्तुको काम गरिरहेको हुन्छ ।

Magazine Article - I

Magazine Article - II

Click the image link for full-size cutting of the Image.


1 Comment to “सबैले सहयोग गरौं, नागरिकताको निरन्तरता कायम गर्न सकिन्छ ।”

Add Comments (+)

  1. Dear Ram Thapaji,
    Namaskar.
    I am Prof. Dr. Radhe Shyam Pradhan. We were classmates at master level in 1974 at Kirtipur. I am planning to visit University of Warsaw from 25 Sept 2013 for about 5 weeks. I heard that you are in Germany but no idea where it is. I wish to see you during my visit if possible. I do not know your email even. Looking at this face book, I am able to write these few words. If this message reaches you, please let me know. My email id is rspkamal@gmail.com. Thanks
    Dr. Radhe Shyam pradhan, professor, tribhuvan university

Leave a Reply to Prof. Dr. Radhe Shyam Pradhan